आर्थिक

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

By खबरहब

February 02, 2022

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी एक डलरको खरिददर ११९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९७ पैसा रहेको छ।

यसैगरी युरो एकको खरिददर १३४ रुपैयाँ ३९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ०६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ १५ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९६ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?