समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

February 02, 2022

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै ६०३ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरणः ०–१० वर्ष – ६४ ११–२० वर्ष –१११ २१–३० वर्ष – ६०३ ३१–४० वर्ष – ५४९ ४१–५० वर्ष – ३२१ ५१–६० वर्ष – २४५ ६१–७० वर्ष –१६५ ७१–८० वर्ष – ९० ८० वर्षभन्दा माथि– ५२ अज्ञात– ५