फाइल फोटो

अन्तर्राष्ट्रिय

भारतमा सक्रिय संक्रमितको संख्या एक लाखभन्दा तल

By खबरहब

March 02, 2022

काठमाडौँ – भारतमा थप ७ हजार ११९ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ३ हजार ७२३ जना निको भएका छन् भने ५५ जना संक्रमितको मृत्यु भएको छ ।

यससँगै भारतमा भारतमा मृत्यु हुनेको संख्या ५ लाख १४ हजार १०९ पुगेको छ । भारतमा कुल संक्रमितको संख्या ४ करोड २९ लाख ३८ हजार १६४ पुगेको छ । तीमध्ये ४ करो २३ लाख २८ हजार २७३ जना निको भइसकेका छन् ।

भारतमा अहिले सक्रिय संक्रमितको संख्या एक लाख भन्दा तल झरेको छ ।