फाइल फोटो

राजनीति

जसपाको विधान अधिवेशन असारमा हुने

By खबरहब

March 02, 2022

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) को विधान अधिवेशन आगामी असारमा हुने भएको छ ।

बिहीबारदेखि जारी केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको विधान अधिवेशन असार १ र २ गते गर्ने निर्णय गरेको हो ।

बैठकले फागुन २८ मा संघीय परिषद् र फागुन ३० गते केन्द्रीय समितिको बैठक पनि बोलाएको छ ।