आर्थिक

सोमबारको विदेशी मुद्राको विनिमय दर

By खबरहब

May 02, 2022

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलर १ को खरिद दर १२१ रुपैयाँ ९९ पैसा र बिक्रीदर १२२ रुपैयाँ ५९ पैसा रहेको छ।

यस्तै युरो एकको खरिददर १२८ रुपैयाँ ६० पैसा र बिक्रीदर १२९ रुपैयाँ २३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १५३ रुपैयाँ ३८ पैसा र बिक्रीदर १५४ रुपैयाँ १३ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?