त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन
काठमाडौँ– त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । आज भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोना र जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजिन्द्र विक्रम सिंह ठकुरीले भारत सरकारको अनुदान सहयोगमा नुवाकोट जिल्लाको विदुर नगरपालिकामा अवस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । भारत–नेपाल विकास सहकार्य कार्यक्रम … Continue reading त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed