फाइल फोटो

देश/प्रदेश

बेनी–जोमसोम सडकखण्ड अवरुद्ध

By खबरहब

September 02, 2022

म्याग्दी- म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा आज बिहान पहिरो खस्दा बेनी जोमसोम सडकखण्डको सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ ।

आज बिहान ८ बजे खसेको पहिरो हटाएर सवारी आवागमन सञ्चालनमा ल्याउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।