सांकेतिक तस्वीर ।

अपराध

नक्कली नोटसहित भारतीय नागरिक पक्राउ

By खबरहब

October 02, 2022

सिरहा- प्रहरीले एक हजार दरका नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । सिरहाको नरहा गाउँपालिका ४ बाट १ हजार दरको ३१ थान नक्कली नेपाली नोट सहित भारत सितामरही भारसर चोक बस्ने २१ वर्षीय मो। रेजाउल्लाहलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय नरहाबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट सहित फेला पारी पक्राउ गरेको थियो ।