देश/प्रदेश

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

February 03, 2022

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै ८२० जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरणः ०–१० वर्ष – ६५ ११–२० वर्ष –१०४ २१–३० वर्ष – ८२० ३१–४० वर्ष – ७१० ४१–५० वर्ष – ३९४ ५१–६० वर्ष – २८० ६१–७० वर्ष –१८२ ७१–८० वर्ष – ११९ ८० वर्षभन्दा माथि– ५६ अज्ञात– १२