समाचार

काठमाडौँ उपत्यकामा थपिए ८ जना कोरोना संक्रमित

By खबरहब

April 03, 2022

काठमाडौँ- पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार काठमाडौँमा ७ र ललितपुरमा १ जनामा संक्रमण पुष्टि भएको हो

पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।