फाइल फोटो

बैंक/वित्त

नेपाल राष्ट्र बैंकद्वारा लिखित परीक्षा तालिका सार्वजनिक

By खबरहब

April 03, 2022

काठमाडौँ– नेपाल राष्ट्र बैंकले खुल्ला र समावेशीतर्फको प्रतियोगितात्मक लिखित परीक्षा तालिका सार्वजनिक गरेको छ ।

बैंकले पूर्व प्रकाशित विज्ञापन अनुसार वि.नं. १३र२०७८ देखि वि.नं. १७र२०७८ सम्मको लागि परीक्षा तालिका सार्वजनिक गरेको हो ।