समाचार

भोलि शनिबार देशभर सार्वजनिक बिदा

By खबरहब

June 03, 2022

काठमाडौँ- गृह मन्त्रालयले भोलि शनिबार देशभर सार्वजनिक बिदा दिएको छ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै रातो मछिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको चौथो दिन रातो मछिन्द्रनाथको भोटो देखाउने परम्परा रहेकोले सार्वजनिक बिदा दिइएको जनाएको हाे।  

भोलि २१ गते शनिबार राष्ट्रपति विद्या देवी भण्डारीको उपस्थितिमा भोटो देखाउने कार्यक्रम हुने भएको छ।