समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

January 04, 2022

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३१ देखि ४० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१ देखि ४० वर्ष उमेर समूहका सबैभन्दा धेरै ९० जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण : ०–१० वर्ष – १५ ११–२० वर्ष –३९ २१–३० वर्ष – ८४ ३१–४० वर्ष – ९० ४१–५० वर्ष – ४२ ५१–६० वर्ष – ४९ ६१–७० वर्ष –१६ ७१–८० वर्ष – १४ ८० वर्षभन्दा माथि ६ अज्ञात– ०