सांकेतिक तस्वीर

समाचार

माटोले पुरिएर हुम्लामा एक महिलाको मृत्यु

By खबरहब

February 04, 2022

हुम्ला – जिल्लाको दक्षिणी भेगमा पर्ने खार्पुनाथ गाउँपालिका–१ प्यूसकी ३४ वर्षीया देवकी शाहीको माटोले पुरिएर मृत्यु भएको छ ।

माटो खन्दा उनको पुरिएर मृत्यु भएको गाउँपालिकाका अध्यक्ष अङ्गबहादुर शाहीले टेलिफोनमा जानकारी दिए ।