आर्थिक

विद्युतीय कारोबारमा सावधानीबारे राष्ट्र बैंकले निकाल्यो सूचना

By खबरहब

February 04, 2022

काठमाडौँ– नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुन सक्ने जोखिमबारे सावधानी अपनाउन आग्रह गरेको छ ।

शुक्रबार सूचना जारी गर्दै राष्ट्र बैंकले पछिल्लो समय विद्युतीय कारोबारमा ठगी भइरहेको गुनासो आएको भन्दै सचेत रहन आग्रह गरेको हो ।

राष्ट्र बैंकबाट जारी सूचनाः