फाइल फोटो

अन्तर्राष्ट्रिय

भारतमा ६ हजार संक्रमित थपिए, ३ हजार निको

By खबरहब

March 04, 2022

काठमाडौँ– भारतमा थप ६ हजार एक सय २ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ३ हजार ६२ जना कोरोनामुक्त हुँदा २०१ जना संक्रमितको मृत्यु भएको छ ।

यससँगै कोरोनाका सक्रिय संक्रमितको संख्या एक लाखभन्दा कममा झरेको छ ।

ओर्ल्डोमिटरको पछिल्लो अपडेटअनुसार ८ हजार ९४४ जना गम्भीर विरामी परेका छन् ।