फाइल फोटो

मुख्य समाचार

काठमाडौँ उपत्यकामा थपिए ३५ जना कोरोना संक्रमित

By खबरहब

March 04, 2022

काठमाडौँ- पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २५, भक्तपुरमा ४ र ललितपुरमा ६ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा थप १२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्‍यु भएको छ ।