फाइल तस्वीर

ब्रेकिङ स्टोरी

त्रिभुवन विमानस्थलमा बम राखिएको फोन आएपछि आन्तरिक उडानका यात्रु बाहिर निकालियो

By खबरहब

May 04, 2022

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बम राखिएको फोन आएपछि उडान प्रभावित भएका छन् ।

अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसन जारी राखेको छ । अन्तर्राष्ट्रिय उडानहरु जारी रहे पनि आन्तरिक उडान बन्द छ ।

विस्तृत विवरण आउन बाँकी छ ।