देश/प्रदेश

नुवाकोटको सिसडोल डम्पिङ साइट (फोटो फिचर)

By खबरहब

June 04, 2022

काठमाडौँ – नुवाकोटस्थित सिसडोल डम्पिङ साइट। यो काठमाडौं उपत्यकाको फोहोर फाल्ने सिसडोल नेपालकै सबैभन्दा ठूलो डम्पिङ साइट हो। यो डम्पिङ साइट १५ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

 

-न्युज कारखानाबाट