मुख्य समाचार

कार्य व्यवस्था परामर्श समितिको बैठक जारी 

By खबरहब

September 04, 2022

काठमाडौँ- कार्य व्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । प्रतिनिधिसभाअन्तर्गतको समितिको जारी बैठकले आइतबार बस्न लागेको प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्नेछ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बसिरहेको हो ।

प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो २ बजेका लागि डाकिएको छ ।