फोटो फिचर

‘फौजी कुकुर’को कलाकौशल (फाेटाे फिचर)

By खबरहब

November 04, 2022

काठमाडौँ – नेपाल प्रहरीको महाराजगञ्जस्थित केनाइन महाशाखाले अपराधि पत्ता लगाउने कुकुरको पूजाआरधाना गर्दै विभिन्न कलाकौशल प्रस्तुत गर्न लगाएर कुकुर तिहार मनाएको छ । केनाइन महाशाखाले कुकुरलाई तालिम दिने गरेको छ । थप विवरण समाचारमा छ ।