समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

January 05, 2022

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै १०९ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण : ०–१० वर्ष – ७ ११–२० वर्ष –४४ २१–३० वर्ष – १०९ ३१–४० वर्ष – ७६ ४१–५० वर्ष – ६० ५१–६० वर्ष – ३८ ६१–७० वर्ष –२२ ७१–८० वर्ष – ८ ८० वर्षभन्दा माथि– ६ अज्ञात– ०