रोचक/विचित्र संसार

यी हुन् नग्न फिल्मका काम गर्न अमेरिकन आर्मीको जागिर छाड्ने मोडल

By खबरहब

February 05, 2022

कायली गनर अहिले सामाजिक सञ्जालमा निकै चर्चामा छिन् । उनी चर्चामा आउनुको कारण हो, भर्खर भर्ती भएका आर्मीको जागिर छाडेर उनले रोजेको पेसा ।

देशको सुरक्षा गर्ने शपथ खाएर लामो तालिम पश्चात् अमेरिकन आर्मीमा छानिएकी कायली गनरले सन् २०२० मा जागिर छाडिन् । अमेरिकामा आर्मीको जागिर पाउनु चानचुने कुरा थिएन । तर उनले त्यसलाई छाड्दै वयस्क चलचित्रमा काम गर्न थालिन् । जसका कारण कायली अहिले विश्वभर चर्चामा छिन् ।

कायलीले ५ वर्षसम्म अमेरिकन आर्मीको रूपमा काम गरिन् । त्यसपछि सन् २०२० मा उनले आर्मीको जागिर छाडेर वयस्क चलचित्र गर्न थालिन् । उनी आर्मीमा रहँदा आफू खुसी भएको भए पनि वयस्क चलचित्रमा काम थालेपछि यसले अझ बढी खुसी मिलेको बताउँछिन् । कायली आफ्ना नग्न फोटो र हट भिडियो बेचर मासिक लाखौँ कमाउँछिन् ।