फाइल फोटो

अन्तर्राष्ट्रिय

भारतमा साढे ५ हजार कोरोना संक्रमित थपिए

By खबरहब

March 05, 2022

काठमाडौँ – भारतमा थप ५ हजार ५७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा ९१४ जना निको भएका छन् भने २८८ जना संक्रमितको मृत्यु भएको छ।

यससँगै भारतमा सक्रिय संक्रमितको संख्या ७४ हजारको हाराहारीमा छ।

भारतमा ८ हजार ९४४ जना गम्भीर संक्रमित रहेको वर्ल्डमिटरले जनाएको छ।