फाइल फोटो

अन्तर्राष्ट्रिय

अमेरिकाका अधिकांश बालबालिका कोरोना संक्रमण भएको दाबी

By खबरहब

March 05, 2022

वासिङ्टन – युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले नयाँ अध्ययन सार्वजनिक गरेको छ।

जसअनुसार अमेरिकाका अधिकांश बालबालिका कोरोना संक्रमण भएको बताइएको छ ।

सीडीसीको अनुमान अनुसार १४० मिलियन भन्दा बढी अमेरिकीहरूलाई कोरोनाभाइरस संक्रमण भएको छ।

उक्त अखबारले हालैको रिपोर्टमा करिब ४३ प्रतिशत अमेरिकीहरू भाइरसबाट संक्रमित भएको अनुमान गरिएको छ।

बालबालिका र वयस्कहरूमा संक्रमण दर धेरै उच्च रहेको र ११ वर्षसम्मका बालबालिकाहरु मध्ये ५८ प्रतिशतमा प्राकृतिक संक्रमणको एन्टिबडी छ।