देश/प्रदेश

कृषि औजार वितरण

By खबरहब

July 05, 2022

दमौली- तनहुँको आँबुखैरेनी गाउँपालिका–२ का अध्यक्ष शुक्र चुमानले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेका छन् । वडा कार्यालयले ७० प्रतिशत अनुदानमा विभिन्न उपकरण प्रदान गरेको हो । तस्बिर : कृष्ण न्यौपाने/ रासस