ब्रेकिङ स्टोरी

ओलीद्धारा सर्बसाधरणलाई टिका लगाउन सुरू

By खबरहब

October 05, 2022

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना समर्थक र पार्टीका कार्यकर्तालाई टीका लगाउन सुरु गरेका छन् ।

दसैंको मुख्य दिन आज उनले निवासमा आएकाहरुलाई टीका लगाइ रहेका छन् ।