ब्रेकिङ स्टोरी

कलाकारले यसरी मनाए दशैं, तस्वीरहरू

By खबरहब

October 05, 2022

काठमाडौँ – कलाकारहरूले आ-आफ्ना घरमा मान्यजनको हातबाट टीका लगाएर दशैँ मनाएका छन्।

दशैँको मुख्य दिन आज विजयादशमीको दिन मान्यजनको हातबाट टीका लगाएका तस्वीरहरु उनीहरुले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

कलाकारसँगै उच्च पदस्थ राजनीतिक दलका नेताहरूदेखि लिएर आम सर्वसाधारणले पनि दसैँको टीका लगाएका छन् ।