समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

January 06, 2022

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै १३२ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण ? ०–१० वर्ष – ११ ११–२० वर्ष –५६ २१–३० वर्ष – १३२ ३१–४० वर्ष – १०७ ४१–५० वर्ष – ७५ ५१–६० वर्ष – ५२ ६१–७० वर्ष –२० ७१–८० वर्ष – १७ ८० वर्षभन्दा माथि– ७ अज्ञात– १