अमेरिकन कम्पनीबाट पाँचखाल स्मार्ट सिटीको अध्ययन

काभ्रेपलाञ्चोक–पाँचखाल नगरपालिकामा विकास गरिने ‘स्मार्ट सिटी’को अध्ययन अमेरिकन कम्पनीले गर्ने भएको छ । त्यसका लागि नगरसँग सम्झौता गरेको काठमाडौँस्थित इन्फ्रास्टक्चर बैंक लिमिटेड (निफ्रा)ले अमेरिकाको जेएलएल नामक संस्थालाई बजार अध्ययन गर्न लगाउने भएको हो । निफ्राले काभ्रेपलाञ्चोकको पाँचखाल नगरसँग गत साउन १२ गते नगरलाई ‘स्मार्ट सिटी’ बनाउने सहकार्यमा सात शर्तसहितको सम्झौता गरेको थियो । सार्वजनिक–निजी साझेदारीमा … Continue reading अमेरिकन कम्पनीबाट पाँचखाल स्मार्ट सिटीको अध्ययन