फाइल फोटो

अन्तर्राष्ट्रिय

भारतमा ५ हजार कोरोना संक्रमित थपिए

By खबरहब

March 06, 2022

काठमाडौँ – भारतमा ५ हजार १८१ जना कोरोना संक्रमित थपिएका छन् ।

यससँगै कुल संक्रमितको संख्या ४ करोड २९ लाख ६२ हजार ६५८ पुगेको छ। तीमध्ये हालसम्म ४ करोड २३ लाख ७८ हजार ७२१ जना निको भइसकेका छन्।

पछिल्लो २४ घण्टामा १५५ जना संक्रमितको मृत्यु भएको छ। यससँगै मृत्यु हुनेको संख्या ५ लाख १५ हजार ६३ पुगेको छ।