राजनीति

अर्ली इलेक्सनको बहस स्थानीय तह निर्वाचन सार्ने षड्यन्त्र : एमाले नेता नेम्वाङ

By खबरहब

March 06, 2022

काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता सुवास नेम्वाङले इलेक्सनको बहस स्थानीय तह निर्वाचन सार्ने षड्यन्त्र भएको बताएका छन् ।

आज भएको प्रतिनिधीसभा बैठकपछि पत्रकारहरुसंग कुरागर्दै स्थानीय निर्वाचन तथा अर्ली इलेक्सन बारे धारण राखेका हुन्।

उनले एमाले सदैव संसदीय प्रणालीमा विश्वास गर्ने भन्दै यसलाई स्थापीत गर्नका लागि सदनमा बिरोध जनाएको बताए ।

नेम्वाङले महाभियोगको प्रक्रियालाई ठिक ढंगले निष्कर्षमा पुर्‍याउन समितिमा नाम दिएको उल्लेख गरेका छन्  ।