ब्रेकिङ स्टोरी

प्रतिनिधिसभाको बैठक २ बजेलाई सारियो

By खबरहब

July 06, 2022

काठमाडौँ – प्रतिनिधिसभाको बैठक सूचना टाँसेर सारिएको छ ।

बुधबार बिहान ११ बजेका लागि डाकिएको बैठक १ बजेसम्म बस्न नसकेपछि सारिएको हो ।

बिहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो २ बजे बस्ने गरी सारिएको संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।