फाइल फोटो

राजनीति

राष्ट्रिय सभाबाट कारागार विधेयक पारित

By खबरहब

September 06, 2022

काठमाडौँ- राष्ट्रिय सभाले कारागार विधेयक २०७९ पारित गरेको छ । मंगलबार बसेको सभा बैठकले प्रतिनिधिसभाबाट प्राप्त सन्देशसहित उक्त विधेयक पारित गरेको हो ।

गृहमन्त्री बालकृष्ण खाँणले राखेको कारागार विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।