चितुवाको आक्रमणबाट बर्सेनि मारिन्छन् बालबालिका
डुम्रे – तनहुँमा चितुवाको आक्रमणबाट बर्सेनि बालबालिका मारिने गरेका छन् । चितुवाको त्रासले घरको आँगनमा नै खुलेर खेल्न सक्ने अवस्था छैन । व्यास नगरपालिका–१२ छिर्कनेमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भयो । चितुवा आक्रमणबाट मङ्गलबार साँझ घरमै हजुरआमासँग बसिरहेका जगदीश कुँवरका छोरा अभिनभ कुँवरको मृत्यु भएको हो । घरमै खेलिरहेका बालकलाई चितुवाले आक्रमण गरी घिसारेर … Continue reading चितुवाको आक्रमणबाट बर्सेनि मारिन्छन् बालबालिका
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed