खेलकुद

मोरक्को र स्पेनबीचको खेल पेनाल्टी सुटआउटमा

By खबरहब

December 06, 2022

काठमाडौं । कतारमा जारी फिफा विश्वकपको राउण्ड अफ १६ अन्तर्गत अहिले मोरक्को र स्पेनबीच खेल पेनाल्टी सुटआउटमा गएको छ । निर्धारित समय र अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न नसके पछि खेल पेनाल्टी सुटआउटमा गएको हो ।

आज दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् । मोरक्को समूह एफ को विजेता र स्पेन समूह ई को उपविजेता बन्दै नकआउट चरणमा भेट पक्का गरेका हुन् ।