फाइल तस्वीर

मुख्य समाचार

स्थानीय तहको चुनाव वैशाख ३० गते

By खबरहब

February 07, 2022

काठमाडौं– स्थानीय तहको चुनाव वैशाख ३० गते हुने भएको छ । सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको छ ।

निर्वाचन आयोगको परामर्शका आधारमा वैशाख ३० गते निर्णय गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि, जेठ ४ गते चुनाव गर्ने विषयमा दलहरूबीच सहमति जुटेको थियो ।