देश/प्रदेश

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

February 07, 2022

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३१ देखि ४० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१ देखि ४० वर्ष उमेर समूहका सबैभन्दा धेरै ३११ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरणः ०–१० वर्ष – २८ ११–२० वर्ष –५५ २१–३० वर्ष – २९३ ३१–४० वर्ष – ३११ ४१–५० वर्ष – १५६ ५१–६० वर्ष – १५० ६१–७० वर्ष –८२ ७१–८० वर्ष – ७३ ८० वर्षभन्दा माथि– ३३ अज्ञात– २