फाइल फोटो

समाचार

काठमाडौँ उपत्यकामा थपिए २९ जना कोरोना संक्रमित

By खबरहब

March 07, 2022

काठमाडौँ- पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २२, भक्तपुरका १ तथा ललितपुरमा ६ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा थप ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।