प्रतिकात्मक तस्वीर

अन्तर्राष्ट्रिय

चीनको छिङहाईमा ६ दशमलव ९ म्याग्निच्युडको भूकम्प

By खबरहब

January 08, 2022

काठमाडौँ – चीनको उत्तरपश्चिमी छिङहाइ प्रान्तको मेनुवान काउन्टीमा शनिबार ६ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको छ ।

भूकम्पको केन्द्र ३७ दशमलव ७७ डिग्री उत्तरी अक्षांश र १०१ दशमलव २६ डिग्री पूर्वी देशान्तरमा रहेको थियो।

सिन्ह्वा समाचार एजेन्सीका अनुसार बेइजिङ समय अनुसार बिहान १ बजेर ४५ मिनेटमा १० किलोमिटर गहिराइमा उक्त भूकम्प गएको हो ।

विस्तृत विवरण आउँन बाँकी छ ।