मुख्य समाचार

प्रतिनिधिसभा बैठक फागुन २ गते सारियो

By खबरहब

February 08, 2022

काठमाडौँ– प्रतिनिधिसभाको बैठक फेरि सरेको छ । संघीय संसदका महासचिव भरतराज गौतमले मंगलबार राति सूचना जारी गर्दै माघ २६ गते बुधबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले उक्त दिन र समयमा बस्न नसक्ने जानकारी गराएका हुन् । उनका अनुसार बैठक फागुन २ गते दिउँसो १ बजे बस्ने छ ।