फोटो फिचर

माइतीघरमा ‘सामा चकेवा’ को रौनक (फाेटाे फिचर)

By खबरहब

November 08, 2022

काठमाडौँ- थारु महिला समाजले सामा चकेवा पर्वका अवसरमा मंगलबार माइतिघर मण्डलामा झाँकी निकालेको छ । समाजले ०६२ सालदेखि यसरी हरेक वर्ष काठमाडौंको माइतीघर मण्डलामा झाँकी प्रदर्शन गर्दै आएको छ ।