प्रहरी

एकै पटक ११७० जना असईको सरुवा (सूचीसहित)

By खबरहब

January 09, 2022

काठमाडौँ– नेपाल प्रहरीका ११७० जना सहायक निरीक्षक (असई)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासनले ठूलो संख्यामा असईको सरुवा गरेको हो । प्रहरी प्रधान कार्यालयका अनुसार सरुवा भएका असईहरुले पुस महिनादेखिको तलब, भत्ता र रासन पाउनेगरी सरुवा गरिएको हो ।