रोचक/विचित्र संसार

सयौँ सर्पलाई एक साथ खुल्लामा छाडेको भिडियो भाइरल

By खबरहब

February 09, 2022

प्राय: मानिस आसपासमा सर्प देखे डराएर भाग्ने गर्दछन् । केही सीमित मानिस मात्र सर्पको नजिक जाने र समाउने हिम्मत राख्छन् ।

विषालु हुने भएकाले सर्प छुन हतपत कसैले आँट गर्दैन । तर सामाजिक सञ्जालमा भाइरल एक भिडियो भाइरल बनेको छ । जहाँ एक व्यक्तिले सयौँ सर्पलाई निडरताका साथ छुँदै एक साथ जंगलमा छाडेको देख्न सकिन्छ ।

इन्टरनेटमा भाइरल भएको भिडियोमा एक व्यक्तिले जंगलको खुल्ला स्थानमा एक बोराबाट सयौँ सर्प बाहिर निकालेर छाड्छन् । ती सर्पलाई उनी निडरताका साथ हातले चलाएर बाहिर जान मद्दत गर्दछन् । यस्तो खतरनाक कार्य गर्न सायदै कसैले हिम्मत गर्ला ।

भिडियो हेर्नुहोस् !