आर्थिक

यस्तो छ आज बुधबारको विदेशी मुद्राको विनिमय दर

By खबरहब

March 09, 2022

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी एक डलरको खरिद दर १२२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १२३ रुपैयाँ ३६ पैसा रहेको छ।

यस्तै युरो एकको खरिददर १३३ रुपैयाँ ५५ पैसा र बिक्रीदर १३४ रुपैयाँ २० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ १० पैसा र बिक्रीदर १६१ रुपैयाँ ८९ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?