समाचार

प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच भेट

By खबरहब

March 09, 2022

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राजदूत होउ यान्छीबीच भेट भएको छ ।

आज भएको भेटमा दुवै जनाबीच चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका साथै समसामयिक विषयमा कुराकानी भएको छ ।

राजदूत यान्छी बिहान प्रचण्डलाई भेट्न खुमलटार पुगेकी थिइन् ।