राजनीति

एमालेका कृष्णभक्त पोखरेलको उम्मेदवारी दर्ता 

By खबरहब

October 09, 2022

चितवन- एमालेका कृष्णभक्त पोखरेलले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । उनले चितवन २ बाट दर्ता गराएका हुन् ।

उनको प्रस्तावकमा विजय सुवेदी र समर्थक तेजेन्बद्र खड्का छन् ।

आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदै छ ।