देश/प्रदेश

पत्रकार सरोजराज अधिकारी मृत भेटिए

By खबरहब

November 09, 2022

काठमाडौँ- पत्रकार सरोजराज अधिकारी मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौँको सुन्धारास्थित एक होटलमा उनी झुण्डिएको अवस्थामा उनी मृत फेला परेका हुन् । यसअघि उनी बेपत्ता भएको बताइएको थियो । उनी हराएको भन्दै उनकी श्रीमतीले प्रहरीमा उजुरी दिएकी थिइन् ।

खोजी गर्दै जाँदा उनलाई होटलमा मृत फेला पारेको प्रहरीले जनाएको छ । यनले आत्महत्या गरेको हुनसक्ने प्रारम्भीक अनुमान छ ।