राजनीति

एमाले अधिवेशन : ३६ जिल्लामा नयाँ नेतृत्व चयन (सूचीसहित)

By खबरहब

January 10, 2022

काठमाडौँ – नेकपा (एमाले)ले ३६ जिल्ला र दुई विशेष जिल्ला कमिटीमा नयाँ नेतृत्व चयन गरेको छ ।

२४ पुसमा ६१ जिल्लामा एकैसाथ अधिवेशन सुरु गरेको एमालेले आज बिहानसम्म ३६ जिल्लामा नयाँ कमिटी चयन भएको हो।

त्यसबाहेक मजदुर विशेष र पेशागत विशेष जिल्ला कमिटीमा पनि नयाँ नेतृत्व चयन भएको छ ।

कुन जिल्लामा को अध्यक्ष ?

१. झापा- दीपक कार्की २. पाल्पा-धनेन्द्रराज घिमिरे ३. दाङ-हुकुमबहादुर बस्नेत ४. डोल्पा-शेरबहादुर बुढा ५. सल्यान- गोविन्द पुन ६. बर्दिया-लालबहादुर श्रेष्ठ ७. बॉके-किस्मतकुमार कक्षपति ८. धादिङ-भूमि त्रिपाठी ९. अर्घाखाची-पीताम्बर भुसाल १०. मोरङ-ऋषिकेश पोखरेल ११. काभ्रे-अशोक ब्याञ्जु १२. भक्तपुर-बचन देउजा १३. गुल्मी-बालसिंह काउछा १४. खोटाङ-रामप्रसाद दंगाल १५.सप्तरी-ताराकान्त चौधरी १६. तनहुँ- श्रीप्रसाद श्रेष्ठ १७. धनकुटा-इन्द्रमणि पराजुली १८. रसुवा-कर्णेल लामा १९. नवलपरासी (पश्चिम)-दीपेन्द्र अधिकारी २०. कपिलवस्तु-डम्बर शर्मा २१. नुवाकोट-बद्रीप्रसाद मैनाली २२. तेह्रथुम- तेजमान कन्दङ्वा २३. रुपन्देही- तेजेन्द्र केसी २४. लमजुङ-कृष्णप्रसाद अधिकारी २५. पॉचथर- राजकुमार भण्डारी २६. रामेछाप- आनन्द श्रेष्ठ २७. गोरखा-प्रेमबहादुर गुरुङ २८. मकवानपुर-एकलाल श्रेष्ठ २९. डडेल्धुरा- प्रकाश सावँद ३०. भोजपुर- शरण राई ३१. बैतडी- सुरेन्द्र पाल ३२. म्याग्दी-देवेन्द्र केसी ३३. जुम्ला-शान्तिलाल महत ३३. काठमाडौं-दीपक निरौला ३४. ललितपुर-पुरुषोत्तम आचार्य ३५. सिन्धुली-कुमारबहादुर कार्की ३६. इलाम- महेश बस्नेत ३६. बाग्लुङ-हिरा केसी

विशेष जिल्ला कमिटी १. मजदुर विशेष- जितेन्द्र श्रेष्ठ २. पेशागत विशेष-उमेश ढकाल