अन्तर्राष्ट्रिय

विश्वभर २४ घण्टामा थपिनेभन्दा निको हुने एक लाख बढी

By खबरहब

March 10, 2022

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा १६ लाख ९६ हजार कोरोना संक्रमित थपिएका छन् ।

यससँगै विश्वभर कोरोना संक्रमितको कूल संख्या ४५ करोड १३ लाख ५४ हजार ४०५ पुुगेको छ ।

तीमध्ये हालसम्म ३८ करोड ५७ लाख ६७ हजार ७६६ जना निको भइसकेका छन् । पछिल्लो एक दिनमा मात्रै १६ लाख ४ हजार निको भएका छन् ।

यस्तै थप ६ हजार ७०८ जना संक्रमितको मृत्यु भएसँगै कूल मृतकको संख्या ६० लाख ४३ हजार १६१ पुगेको छ ।